गजल
खाएपछि चुम्बन सुस्तरि सुस्तरि । बढ्न थाल्यो धड्कन सुस्तरि सुस्तरि । के के गरि उसले केही थाहा छैन समाइ मेरो गर्धन सुस्तरि सुस्तरि । बेहाे...
DEEPINDRAW PARIWORTIT'S A complete blog
खाएपछि चुम्बन सुस्तरि सुस्तरि । बढ्न थाल्यो धड्कन सुस्तरि सुस्तरि । के के गरि उसले केही थाहा छैन समाइ मेरो गर्धन सुस्तरि सुस्तरि । बेहाे...
गर्याै कस्तो सन्धि ए नेता ज्यू । लगाए नाकाबन्दी ए नेता ज्यू । बेलैमा बुद्धि पुर्याउनु है नत्र हुन्छ आर्थिकमन्दि ए नेता ज्यू ।
उ त खत्तम थियो नभने तिमिले । अनायासै चाेट दियो नभने तिमिले । कान फुक्दै हाम्रो कुरा काट्ने धेरै छन् गर्छन् दुनियाँ चियाे नभने तिमिले । ख...
मज्जाले दिल खाेलेर बाेल्दै छु अचेल । हृदयका बाधक पहाड छिचोल्दै छु अचेल । हर दिन हत्या गर्छु मेरो हर सपनाहरु मरेका ती निर्दाेष सपना पाेल्द...
चित्त बुझाउ मेरि प्रिया मेरो बन्न नपाए नि । टाढै बसि गर्छु माया आफ्नो भन्न नपाए नि । जिन्दगीको गाेरेटाेमा पक्कै फेरि भेट हुन्छ सँगसँगै मे...
स्कट र वान पिसले जिन्दगी चल्छ । मात्रै प्रेम अनि किसले जिन्दगी चल्छ । साेध्दै थियो कसैले मलाई हिजाे अस्ति त्यो बाेर्डिङकाे मिसले जिन्दगी ...
समाैलि याे दारि सुस्तसुस्त । पकाउँदै तरकारी सुस्तसुस्त । डुलाैँला हामी शहर बजार तिर लगाई राताे सारी सुस्तसुस्त । जाउँला सँगसँगै दाउरा घा...