Header Ads

तेरियाले जितिन् झलक दिख ला जा काे ट्रफि


नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिख ला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन बलिउड लाइफका अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै यो शो जितेकी हुन् ।

No comments

all right reserve deepin. Powered by Blogger.