Header Ads

गजल

7:58:00 am 0

पत्र भित्र मनको बाेलि पठाएको छु । प्रेम भरि कागजको झाेलि पठाएको छु । किन्छाै भने पनि तयार छु बेच्न म प्रित कति पर्छ मुल्य माेलि पठाएको छु...

गजल

5:25:00 am 0

त्यो नयनकाे ईसारा बुझ्नै सकिएन । के हाे उसको पारा बुझ्नै सकिएन । सफल हुन्छु भन्छु असफलता हात लाग्छ मै हुँ कि कर्महारा बुझ्नै सकिएन । दिल...

all right reserve deepin. Powered by Blogger.