Header Ads

गजल

स्कट र वान पिसले जिन्दगी चल्छ ।
मात्रै प्रेम अनि किसले जिन्दगी चल्छ ।

साेध्दै थियो कसैले मलाई हिजाे अस्ति
त्यो बाेर्डिङकाे मिसले जिन्दगी चल्छ ।

लागेको छ यहाँ चाेट हृदय भित्र कताकता
मलम खाेज्दै भिसले जिन्दगी चल्छ ।

अरे कति डाह गर्छाै अर्काकाे प्रगतिकाे तिमी
साँच्चै भन त रिसले जिन्दगी चल्छ ।

No comments

all right reserve deepin. Powered by Blogger.