Header Ads

गजल

खाएपछि चुम्बन सुस्तरि सुस्तरि ।
बढ्न थाल्यो धड्कन सुस्तरि सुस्तरि ।

के के गरि उसले केही थाहा छैन
समाइ मेरो गर्धन सुस्तरि सुस्तरि ।

बेहाेसि भए छु उनले हात राख्दैमा
नजिकै सरिन् झन सुस्तरि सुस्तरि ।

साेच्थेँ जिन्दगी म हाँसेरै कटाउने छु
आए बाधा अड्चन सुस्तरि सुस्तरि ।

सुरुमा त श्रीमती भगवान नै बन्छन्
गर्न थाल्छन् खनखन सुस्तरि सुस्तरि ।

No comments

all right reserve deepin. Powered by Blogger.