Header Ads

मुक्तम

गर्‍याै कस्तो सन्धि ए नेता ज्यू ।
लगाए नाकाबन्दी ए नेता ज्यू ।

बेलैमा बुद्धि पुर्‍याउनु है नत्र
हुन्छ आर्थिकमन्दि ए नेता ज्यू ।

1 comment:

all right reserve deepin. Powered by Blogger.