Header Ads

मुक्तक

6:47:00 am 0

तिम्रो सम्बन्ध अन्तै घनिष्ट भएपछि । र म तिम्रो लागि कनिष्ठ भएपछि । सम्झने छाै त्यो दिन अवश्य मलाई त्यो पवित्र प्रेममा अनिष्ट भएपछि ।

all right reserve deepin. Powered by Blogger.