गजल
आफैं तिर पारेर दाउ मेरी प्रियसि । बनाइदियाै मुटुमा घाउ मेरी प्रियसि । आजबाट पराइकाे बन्दैछ्याै भन्ने सुनेँ लडिएला सुस्तरि जाउ मेरी प्रियसि ...
प्रधानमन्त्री ज्यु सरकार जाेगाउने कि कार्यकर्ता ???
परदेशकाे बसाइ खासै फुर्सद नै नहुने केही दिन देखि मनमा केही कुरा खेलिरहेको थियो शब्दमा उतार्छु भन्दाभन्दै समय नै मिलेको थिएन । सदा झैं डिउटि ...
गजल
छुस्स अघि कपाल झार्छिन् खै किन हाे । अलि धेरै नक्कल पार्छिन् खै किन हाे । साथिभाइ बिचमा हुँदा नदेखे झैं गर्छिन् एकान्तमा आँखा मार्छिन् खै...
गजल
तारा भनाैँ कि जुन साेच्दै छु म । उपयुक्त हुन्छ कुन साेच्दै छु म । गहनाले पुरै उनलाई सजाउन मन छ कति जति लाग्छ सुन साेच्दै छु म । निस्वार...
Subscribe to:
Posts
(
Atom
)