Header Ads

पशुपती शर्मा र सिलु भट्टराईको स्वरमा “पोईकमाउने स्वास्नीले उडाउने”बजारमा

 महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिए संगै बजारमा थुप्रै गित आउन थालेका छन्।  यसैक्रममा एस के म्युजिक प्रालीले पनि आफ्नो दोस्रो तिज गित युटुब मार्फत सार्वजनिक गरेको छ।

  विदेशमा आफ्नो रगत र पसीना बगाएर दीनरात नभनेर काम गर्ने युवाहरुले आफ्नो घर परिवारकाे ख्याल नगर्दा आउन सक्ने खतराको तर्फ गितले सचेत गराएकाे छ । एस के म्युजिक प्रा ली को प्रस्तुती मा रहेको “पोईकमाउने स्वास्नीले उडाउने” बाेलकाे गीत पशुपती शर्मा को लय शब्दमा बजारमा अाएकाे छ। पशुपती शर्मा र सिलु भट्टराईको स्वर रहेको गितकाे म्युजिक भिडियाे छायाङकन तथा नीर्देशन दुर्गा पौडेलले गरेका हुन् भने  अभिनय कृष्ण बाबु ,पशुपती शर्मा र सिलु भट्टराईले गरेका छन् । 

No comments

all right reserve deepin. Powered by Blogger.