Header Ads

गजल

रुँदै छु  यता चाेट देखाउँदै ।
गएपछि तिमी खाेट देखाउँदै ।

बिर्स भन्दै गयाै सानू पराई बनी
हातभरि हरियो  नाेट देखाउँदै ।

अझै पनि दुनियाँलाई भन्ने गर्छु म
मुटु भित्र पिरतिकाे बाेट देखाउँदै ।

मर्ने त सपना साँचेकाे छैन प्रिय
बाँच्दै छु नयाँ अठोट देखाउँदै ।

No comments

all right reserve deepin. Powered by Blogger.