Header Ads

गजल

दियौ तिमिले चाेट मुस्कुराएर ।
स्विकारेँ मैले खाेट मुस्कुराएर ।

जब जिन्दगीमा अनाैठाे माेड आयो
लिएँ जिउने अठोट मुस्कुराएर ।

जब तिम्रो नाता अन्तै जाेडियाे
मर्‍याे प्रितकाे बाेट मुस्कुराएर ।

गरे हुन्छ प्रेममा राजनीति तिमिले
दिन्छु तिमिलाई भाेट मस्कुराएर ।

जब मृत्युु वरिपरि घुम्दै थियो
बस्याे तुलसीकाे माेठ मुस्कुराएर ।

No comments

all right reserve deepin. Powered by Blogger.