Header Ads

गजल

राखि सुस्तरि डालो आएर मेरो छेउ ।
हालि झ्याप्पै अंगालो आएर मेरो छेउ ।

खै फसाउन हाे या हसाउन हाे बुझिन मैले
भनी अब तिम्रो पालाे आएर मेरो छेउ ।

समाउ कि नसमाउँ भाे मलाई अर्काको छारि
भन्छे मुटु दुख्न थालाे आएर मेरो छेउ ।

खै कुन्नि कसले पनि प्रस्ताव राख्याे अरे
अर्कैले दियो बालाे आएर मेरो छेउ ।

No comments

all right reserve deepin. Powered by Blogger.